समानुपातिक बन्द सूचि कात्तिक १७ सार्वजनिक गरिने

काठमाडौं । राजनीतिक दलहरुले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक चुनाव प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन सहित निर्वाचन आयोगमा पेश गरेका छन् । गत असोज २९ गते आयोगमा बुझाएको सुचि संसोधन गरेर दलहरुले आइतवार आयोगलाई बुझाएका हुन । बन्दसूची सच्चाउन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरु आयोग पुगेका … Continue reading समानुपातिक बन्द सूचि कात्तिक १७ सार्वजनिक गरिने